अहिलेसम्म २१९ परिवारका ९९७ जना सुकुम्बासी पुगे रंगशाला
setopati.com
. २ घण्टा अघि
प्रधानमन्त्री बालेन शाहको निर्देशनमा भत्काइएका थापाथली, गैरीगाउँ, सिनामंगल लगायतका सुकुम्बासी बस्तीबाट आइतबार मध्याह्नसम्म २१९ परिवार रंगशाला पुगेका छन्। प्रहरीले सुकुम्बासी बस्ती भत्काएपछि अन्त क...
Comment
Liked by: