कांग्रेस नेताहरु ओली भेट्न गुन्डु पुगे, प्रचण्डले पनि भेटेका थिए ओलीलाई
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर जबरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न गुन्डु पुगेका छन् । उनीहरु बेलुकी ओलीलाई भेट्न गुन्डु पुगेका हुन्...
Comment
Liked by: