जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा
khabarhub.com
. २ घण्टा अघि
टोकियो– जापानमा मूल्यवृद्धिका कारण ‘भेन्डिङ मेसिन’ बाट बिक्री हुने पेय पदार्थहरूको माग घट्दै गएको छ, जसले देशको लामो समयदेखि चलिआएको भेन्डिङ मेसिन संस्कृतिमा परिवर्तन ल्याइरहेको छ ।
Comment
Liked by: