कोसीका स्थानीय तहमा सवारी कर बाँडफाँट, विराटनगरले धेरै पाउँदा मेन्छयायेममा थोरै
baahrakhari.com
. २ घण्टा अघि
विराटनगर । कोसी प्रदेश सरकारले यहाँका सबै १३७ स्थानीय तहलाई सवारी कर बाँडफाँटको अनुमानित सीमा पठाएको छ । प्रदेश सरकारले संकलन गरेको सवारीसाधन करको ४० प्रतिशत हिस्सा स्थानीय तहमा बाँडफाँट गरिन्छ । ...
Comment
Liked by: