‘कान्तारा मिमिक्री विवाद’मा रणवीर सिंहलाई मिल्यो राहत
nagariknews.nagariknetwork.com
. ५ घण्टा अघि
बलिउड अभिनेता रणवीर सिंह ‘कान्तारा मिमिक्री विवाद’मा कर्नाटक उच्च अदालतले ठुलो राहत दिएको छ। अदालतले उनको विरुद्ध दर्ता भएको एफआईआर खारेज गर्दै मुद्दा टुंग्याउने निर्णय गरेको हो। तर एउटा सर्तसहित ...
Comment
Liked by: