कांग्रेस संसदीय दलको नेता चयनका लागि बोलाइयो बैठक
nepalnews.com
. २ घण्टा अघि
काठमाडौं। संसदीय दलको नेता चयन गर्न नसकेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने भएको छ। बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको हो। कार्यसम्पादन समितिको बैठकलगत्तै भोलि ...
Comment
Liked by: