चट्याङ लागेर एक जनाको मृत्यु
setopati.com
. २ घण्टा अघि
रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। रोल्पाको परिवर्तन गाउँपालिका –४ तातोपानी स्थित तुसारवोट बस्तीका ७७ वर्षीय लालु वलीको चट्याङ लागेर मृत्यु भएको छ। घरदेखि ५ मिटर पश्चिममा रहेको रुखमा श...
Comment
Liked by: