भरूवा बन्दुकसहित एकजना पक्राउ
khabarhub.com
. २ घण्टा अघि
दाङ– बबई गाउँपालिका-५ खएर भट्टी बस्ने ५० वर्षीय नोखिराम खड्कालाई भरूवा बन्दुक १ थान र मृगको मासु करिब २ किलोग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
Comment
Liked by: