बाढीले पुल बगाएपछि भोजपुर-चखेवा-काठमाडौं सडक अवरुद्ध
nepalpress.com
. २ घण्टा अघि
भोजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर-चखेवा सडक पूर्णरूपमा बन्द भएको छ । भोजपुर नगरपालिका-५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आएको बाढीले मोटरेबल पुल बगाएपछि उक्त सडक खण्डमा ...
Comment
Liked by: