भोलीदेखि कक्षा १२ को परीक्षा
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ । योवर्षको कक्षा १२ को परीक्षा भोली सोमबारबाट सुरु हुँदैछ । परीक्षामा ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदैछन् । गतवर्षको तुलनामा योवर्ष करिब ९० हजार विद्यार्थी घटेका छन् । गत वर्षस...
Comment
Liked by: