विस्थापित सुकुम्बासीलाई राख्ने अपार्टमेन्टमा रङ्गरोगन, सुनिता डङ्गोलले गरिन् निरीक्षण [तस्वीरहरू]
lokaantar.com
. २ घण्टा अघि
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुम्बासीलाई अस्थायी बसोबास गराउने नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवन अवलोकन गरेकी छिन् । सरकारले अहिले काठमाडौंको थापाथली, सिनामङ्गल ...
Comment
Liked by: