वर्षाले जलेश्वर जलमग्न
nepalsamaya.com
. १ घण्टा अघि
जलेश्वर (महोत्तरी)। आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न बनेको छ। पानी निकास हुन नसक्दा जलेश्वरको नगरपालिका चोक, शङ्कर चोक, मीना बजार, महेन्द्र चोक, अस्पताल चोक, ...
Comment
Liked by: