बाँकेका १२ सामुदायिक वनमा डढेलो
khabarhub.com
. १ घण्टा अघि
नेपालगञ्ज– बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो सुरु भएको छ । वन डढेलोका कारण वन्यजन्तुको वासस्थान सङ्कटमा पर्न थालेको जिल्ला वन डिभिजन कार्यालयले जनाएको छ ।
Comment
Liked by: