सरकारको नयाँ निर्देशिका : सार्वजनिक सवारीमा जीपीएस अनिवार्य
ictsamachar.com
. २ घण्टा अघि
काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रु सुरक्षा र सेवा प्रविधिमैत्री बनाउन सरकारले नयाँ व्यवस्था अघि सारेको छ । अबदेखि सार्वजनिक सवारी धनीहरूले आफ्ना सवारी साधनमा अनिवार्य रूपमा जीपीएस उपकरण जडान ...
Comment
Liked by: