सुदूरपश्चिमेली जनबोलीको स्वादसहित ‘किनार’ बजारमा, साहित्यकारहरूको उच्च मूल्याङ्कन
kalakarmi.com
. २ घण्टा अघि
काठमाडौं- साहित्यकार पुष्पराज पाण्डेयद्वारा लिखित कथासङ्ग्रह ‘किनार’को आइतवार नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहबीच लोकार्पण गरिएको छ। उक्त कृति शिखा बुक्सद्वारा प्रकाशन गरी बजारमा ल्याइएको हो...
Comment
Liked by: