अण्डा र चल्लामा कर लगाएर समृद्धि आउँदैन- गणेश पराजुली
setopati.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले स्थानीय सरकारले लिने अव्यावहारिक कर र सुकुम्वासी समस्या समाधानमा देखिएको ढिलासुस्तीप्रति चासो व्यक्त गरेका छन्। पराजुलीले संघीय सरकार...
Comment
Liked by: