रोशनलाई अग्रज खेल पत्रकारिता सम्मान, नायकलाई सुमन भोम्जन युवा पत्रकारिता पुरस्कार
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको 'अग्रज खेल पत्रकारिता सम्मान २०८३' बाट वरिष्ठ खेलकुद पत्रकार रोशन सिंह राउत तथा 'सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कार- २०८३...
Comment
Liked by: