डोजर दुर्घटनामा परी एकको मृत्यु
gorkhapatraonline.com
. २ घण्टा अघि
बाजुराको जगनाथ गाउँपालिका ६ लैफुडाँडाको भीरमा डोजर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिकोट जिल्लाको नरहरी नाथ गाउँपालिका २ बस्ने वर्ष १८ का महेश रावल हुनुहुन्छ। आइतबार बिहान...
Comment
Liked by: