नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक ‘साहु बा’, ३८० कलाकार र बदलाको रोमाञ्चक कथा
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौं । नेपाली डिजिटल प्लेटफर्ममा पछिल्लो समय वेबसिरिजको लहर चलिरहेका बेला एउटा नयाँ सिरिजले दर्शकको विशेष ध्यान तान्न सफल भएको छ । म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा निर्माण भए...
Comment
Liked by: