ट्रेलरमा ‘एक मुठ्ठी बादल’: पारिवारिक द्वन्द्वको झल्को
kalakarmi.com
. २ घण्टा अघि
काठमाडौं- गाैंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सन, थर्ड कल्चर किड्स र क्रोमोजोम फिल्मको सह-निर्माणमा बनेको नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेत्री आँचल शर्माको शीर्ष भूमि...
Comment
Liked by: