कर्णालीका सांसदलाई बजेट दिन २ करोडसम्मका आयोजना माग
ratopati.com
. २ घण्टा अघि
सुर्खेत । सांसहरूलाई बजेट दिन नहुने चर्चा भइरहे पनि कर्णालीमा भने यो प्रचलन यथावत् नै छ । आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा सांसदहरूलाई बजेट दिन आयोजना माग गरिएको छ । कर्णाली सरकार...
Comment
Liked by: