बर्दिया कारागारका कैदी र थुनुवाको क्षयरोग परिक्षण
gorkhapatraonline.com
. ७ घण्टा अघि
बर्दिया कारागारमा रहेका चार सय ३९ जना कैदी र थुनुवाको क्षयरोग परिक्षण गरिएको छ । कैदी र थुनुवाको क्षयरोग निवारण र उपचारका लागि क्षयरोगको सक्रिय खोजपड्ताल शिविर सञ्चालन गरिएको छ । बर्दिया कारागारमा...
Comment
Liked by: