प्राचीन कीराहरू किन विशाल हुन्थे ? नयाँ वैज्ञानिक खोजले पनि सुल्झाएन रहस्य
onlinekhabar.com
. २ घण्टा अघि
१३ वैशाख, काठमाडौं । झन्डै ३० करोड वर्षअघि पृथ्वीमा अहिलेको तुलनामा निकै विशाल कीराहरू पाइन्थे। त्यसबेलाका ‘ड्र्यागनफ्लाई’ जस्ता देखिने कीराहरूको पखेटाको फैलावट २७ इन्चसम्म हुने गर्दथ्यो। दशकौँदेख...
Comment
Liked by: