पोखरा जाँदै गरेको ईभी माइक्रो धादिङमा दुर्घटना
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । काठमाडौँबाट पोखरा जाँदै गरेको ईभी (विद्युतीय) माइक्रो बस धादिङमा दुर्घटना भएको छ । दुर्घटनामा परेर १२ जना सामान्य घाइते भएका छन् । पाँच जना घाइतेलाई उपचारको लागी काठमाडौँ पठाइएको राजमार...
Comment
Liked by: