काँकडभिट्टाबाट भित्रिए साढे सात हजार पर्यटक
himalpress.com
. २ घण्टा अघि
झापा- पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन्। साउन...
Comment
Liked by: