दृष्टिविहीन महिला टि-२० विश्वकपको उपाधि भारतलाई, नेपाल सात विकेटले पराजित
corporatenepal.com
. ३५ मिनेट अघि
काठमाडौँ । नेपाल पहिलो दृष्टिविहीन महिला टि-२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ । आज श्रीलंकाको कोलम्बोमा भएको फाइनलमा नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२ ओभरमा पूरा गर्यो ।
...
Comment
Liked by: