हिमाल आरोहीको सकुशल उद्धार
khabarhub.com
. २ घण्टा अघि
म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमाल आरोहणका क्रममा लडेर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्धार गरिएको छ ।
Comment
Liked by: