छेकम्पारबासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
ratopati.com
. २ घण्टा अघि
गोरखा । हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर जान थालेका छन् । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा एक साताअघिदेखि लेकतिर जान थालेका हुन् । स्थानीय साङ्पा लामाले ‘सि...
Comment
Liked by: