लेक लागेर मुस्ताङमा एक तिर्थयात्रुको मृत्यु
gorkhapatraonline.com
. १ घण्टा अघि
मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको मृत्यु भएको छ । भारतस्थित तमिलनाडु राज्यका ६३ वर्षीय भानु मठ्ठीको आज जोमसोममा लेक लागेर मृत्यु भएको हो । भारतबाट भानु मठ्ठीसहित २४ जनाको टोली मु...
Comment
Liked by: