चितवनका ३० हजार पशुचौपायलाई लम्पीस्किनविरुद्धको खोप
gorkhapatraonline.com
. ४ घण्टा अघि
जिल्लाका ३० हजार पशुचौपायलाई लम्पीस्किनविरुद्धको खोप लगाइने भएको छ । यहाँका पशुमा लम्पीस्किनको समस्या आउन सक्ने भएकाले खोप लगाउन लागिएको हो । पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेका ...
Comment
Liked by: