मनोहरा सुकुमवासी बस्ती : एक तिहाइ संरचना भत्काइयो
gorkhapatraonline.com
. १ घण्टा अघि
भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका ७० प्रतिशत घर, टहरा तथा संरचना आज भत्काइएको छ । आज बिहान १०ः०० बजेदेखि काठमाडौँ महानगरपालिकाबाट आएका सात वटा डोजरको सहायताले...
Comment
Liked by: