नेपाल कबड्डी लिग : ६ टिमले भित्र्याए ८४ खेलाडी
setopati.com
. २ घण्टा अघि
नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ को लागि ६ सहरका ६ टिमले ‘प्लेयर्स ड्राफ्ट’ मार्फत् आइतबार ८४ खेलाडी आबद्ध गरेका छन्, जसमा नेपाली खेलाडी ५४ छन्, भने बिदेशीको संख्या ३० रहेको छ । दुसित प्रिन्सेस हो...
Comment
Liked by: