जापान वाता ओपनमा गणेशलाई स्वर्ण
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौं। जापान वाता ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका गणेशबहादुर खड्काले स्वर्ण पदक जितेका छन् । गणेशले ८७ केजीमाथि तौल समूहमा स्वर्ण जितेका हुन् । उनले स्वर्णको भिडन्तमा जापानका खेलाडीलाई ...
Comment
Liked by: