पोखराका ६४ विद्यार्थीले ल्याए ४ जीपीए, सरकारी स्कूलका ५ जना
ratopati.com
. १ घण्टा अघि
पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पोखरा महानगरपालिकाका ६४ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । त्यसमध्ये अधिकांश निजी विद्यालयका विद्यार्थी छन् भने सरकारी विद्यालयको अधिक न्यून देखिन्छ । महा...
सम्बन्धित विषयहरू
Comment
Liked by: