मधेस प्रदेशसभा सदस्यमा राप्रपाबाट सरिता ठाकुर सिफारिस
ratopati.com
. १ घण्टा अघि
धनुषा । राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेस प्रदेशसभामा रिक्त रहेको समानुपातिक सदस्य पदका लागि महोत्तरीको सरिताकुमारी ठाकुरलाई सिफारिस गरेको छ । पार्टीले यसअघि प्रदेशसभा सदस्य रहेकी कञ्चन बिच्छाला...
Comment
Liked by: