पर्यटन बोर्डबारे आफ्नै कानुन थाहा नपाएको सरकार, नीति तथा कार्यक्रम भन्छ–पीपीपी मोडलमा लैजान्छु
shilapatra.com
. १ घण्टा अघि
सरकारको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रमा दुईवटा आशालाग्दा बुँदा छन् । एउटा आध्यात्मिक तीर्थ कूटनीति, जसमार्फत पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ र जनकपुरक्षेत्रलाई प्रवर्द्धन गरिनेछ । सरकारको यो न...
Comment
Liked by: