टीकापुरको सत्ती र भजनीमा माटोको गुणस्तर निकै कमजोर
baahrakhari.com
. १ घण्टा अघि
कैलाली । टीकापुरमा माटो परीक्षण गर्दा छारेपन (नुन) को मात्रा अत्यधिक देखिएको छ । यसका साथै माटोमा नाइट्रोजन, फस्फोरस र पोटासको कमी देखिएको छ । सामुदायिक सहकारी संस्था सत्तीको आयोजनामा माटो परीक्षण...
Comment
Liked by: