चट्याङमा परेर बावुछोराको मृत्यु
deshsanchar.com
. २ घण्टा अघि
प्यूठान – प्यूठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। आइतबार गौमुखी गाउँपालिका वडा नम्वर ६ लिवाङका ७० वर्षीय केदार बोहोरा क्षेत्री र २६ वर्षीय रामु बोहरा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी का...
Comment
Liked by: