छेकम्पारवासी यार्सागुम्बा संकलन गर्न लेकतिर
deshsanchar.com
. २ घण्टा अघि
गोरखा – जिल्लाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर जान थालेका छन्। चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा एक साताअघिदेखि लेकतिर जान थालेका हुन्।
Comment
Liked by: