वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूल नहर
ratopati.com
. २ घण्टा अघि
बाँके । जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहर वन्यजन्तुमैत्री नहुँदा अकालमै वन्यजन्तु मर्ने गरेका छन् । प्यास मेटाउन पुग्ने वन्यजन्तु नहरमै फसेर मर्ने गरेका हुन् । सिक्टा सिँ...
Comment
Liked by: