वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर
setopati.com
. २ घण्टा अघि
बाँके जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूलनहर वन्यजन्तुमैत्री नहुँदा अकालमै वन्यजन्तु मर्ने गरेका छन्। प्यास मेटाउन पुग्ने वन्यजन्तु नहरमै फसेर मर्ने गरेका हुन्। सिक्टा सिँचाइको...
Comment
Liked by: