जुत्ता सिलाउने कारखानाबाट विश्वव्यापी साम्राज्यसम्मको यात्रा
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । सन् १९८० को दशकमा एक १७ वर्षीय किशोर डिङ सिजोङ ६०० जोर जुत्ता बोकेर बेइजिङ सहर पसेका थिए । विद्यालयको पढाइ बीचमै छाडेर व्यापारमा होमिएका उनले आफ्नो नातेदारको कारखानाबाट ती जुत्ता ल्याएका...
Comment
Liked by: