चट्याङबाट बाबु छोराको मृत्यु
setopati.com
. १ घण्टा अघि
प्यूठानमा चट्याङ लागेर बाबु छोराको मृत्यु भएको छ। आइतबार गौमुखी गाउँपालिका वडा नम्बर ६ लिवाङमा चट्याङले लागेर ७० वर्षीय केदार बोहोरा क्षेत्री र उनका २६ वर्षीय छोरा रामु बोहरा क्षेत्रीको मृत्यु भएको...
Comment
Liked by: