नेपाल कबड्डी लिग : ६ टिमले लिए ८४ खेलाडी
ratopati.com
. २ घण्टा अघि
काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ का लागि ६ सहरका ६ टिमले ‘प्लेयर्स ड्राफ्ट’ मार्फत् आइतबार ८४ खेलाडी आबद्ध गरेका छन् । जसमा नेपाली खेलाडी ५४ छन् भने बिदेशीको संख्या ३० रहेको छ । राजधानी...
Comment
Liked by: