स्थानीय र वैदेशिक बाँडफाँटपछि अब सर्वसाधारणलाई स्नो रिभर्सको सेयर, वैशाख २९ बाट आवेदन
arthasansar.com
. २ घण्टा अघि
स्नो रिभर्स लिमिटेड ले आफ्नो साधारण सेयर निष्काशनको दोस्रो चरण सुरु गर्ने भएको छ। कम्पनीले बैशाख २९ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि सेयर बिक्री खुला गर्ने तयारी गरेको हो। यसअघि आयोजना प्रभावित...
Comment
Liked by: