पशुपति कोषले एक महिनाभित्रै गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने
nagariknews.nagariknetwork.com
. ५६ मिनेट अघि
पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला धर्मशालालाई आफैँले सञ्चालन गर्ने गरी तयारी सुरु गरेको छ। उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने आदेशपछि कोषले नै धर्मशाला ...
Comment
Liked by: