मनोहरा सुकुमवासी बस्तीका घर टहरा भत्काउने काम जारी, १३ डोजर परिचालन
barnanmedia.com
. २ घण्टा अघि
काठमाडौं । मनोहरा सुकुमवासी बस्तीका बाँकी घरहरु आज बिहानैदेखि डोजर प्रयोग गरी भत्काउन थालिएको छ । १३ वटा डोजर प्रयोग बिहान ७ बजेदेखि बाँकी घरहरु भत्काउन सुरू गरिएको हो । मनोहरा खोला किनारमा रहेको ...
Comment
Liked by: