जग्गा खाली गराउन चल्यो डोजर
gorkhapatraonline.com
. २ घण्टा अघि
बुटवलमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालिएको छ । बुटवल उपमहानगरको नगर प्रहरी र नेपाल प्रहरी परिचालन गरी सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउनका लागि डोजर चलाइएको हो । ...
Comment
Liked by: