इरानी विदेशमन्त्री रुस भ्रमणमा जाँदै, पुटिनसँग भेटवार्ता गर्ने
annapurnapost.com
. २ घण्टा अघि
मस्को : इरानी विदेशमन्त्री अब्बास अराघची रुसको भ्रमणमा जाने भएका छन्। राजधानी मस्कोमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। रुसका लागि इरानी राजदू...
Comment
Liked by: