भान्सामा हुने धुँवा न्युनिकरण गर्न वितरण गरियो १ हजार २५ थान सुधारिएको चुलो
kendrabindu.com
. २ घण्टा अघि
सुर्खेत । कालिकोटको तिलागुफा नगरपालिकाका सबै घरधुरीलाई धुँवा मुक्त बनाईने भएको छ । पालिकालाई भान्साबाट निस्कने धुवाँबाट मुक्त गर्न सुधारिएको चुलो वितरण गरिएको छ।‘एक घर, एक सुधारिएको चुलो’ अभियानअन्...
Comment
Liked by: